झिनो अंक बढ्यो सेयर बजार
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
२२ असोज, काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से २.३१ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २५७४ अंकमा कायम भएको छ । कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ३ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९३ करोडको भयो । आज १४० कम्पनीको मूल्य बढ्दा १२७ को घटेको छ
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्