पग्लिँदो हिमनदी, बढ्दो हिमतालको जोखिम
सेतोपाटी
·
·
३ हप्ता अगाडि
हिमनदी पग्लिँदै छन्, हिमताल बढ्दै छन् र हिमाली भूभाग अस्थिर बन्दै गएको छ। नयाँ बन्न सक्ने विशाल हिमतालले भविष्यमा नेपालको जोखिम अझ बढाउन सक्छन्। के हामी सम्भावित हिमताल विस्फोटको सामना गर्न तयार छौं?
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्