खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

गिरिजाबाबु र शेरबहादुरजी मिल्न तीन वर्ष लाग्यो, परिस्थिति कस्तो हुन्छ अझै भन्न सकिन्नँ : निधि

अनलाइनखबर · · ३ हप्ता अगाडि

२२ असोज, काठमाडौं । नेपाली कांग्रेस देउवा समूहका नेता बिमलेन्द्र निधिले विशेष महाधिवेशनले कांग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुई धारमा बाँडिदिएको भन्दै अब ‘नयाँ घर’ निर्माणको दिशमा अघि बढ्नुको विकल्प नभएको बताएका छन् । जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता निधिले पार्टी विभाजनको मुख्य जिम्मेवार विशेष महाधिवेशन बोलाउने पक्ष नै रहेको आरोप समेत लगाए ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X