सार्वजनिक सवारीमा महिला यात्रुलाई क्याबिन सिटमा नराख्न महासंघको निर्देशन
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातमा यात्रा गर्ने महिलाहरूको क्याबिन सिटमा महिला यात्रुहरूलाई नराख्न देशभरका यातायात व्यवसायीहरूलाई निर्देशन दिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला ‘सरोज’ले महिलाहरूलाई सवारी साधनको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्