मतदान प्रक्रियाबारे उम्मेदवारहरूसँग निर्वाचन समितिको छलफल
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमितिका लागि बिहीबार मतदान हुँदैछ । बिहान १० बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहे पनि तयारीका लागि भन्दै समय दिउँसो १ बजेसम्मका लागि सारिएको छ । मतदानअघि निर्वाचन
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्