त्रिभुवन विश्वविद्यालयको वार्षिक बजेट ३० अरब ८७ करोड
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०८३/०८४ का लागि ३० अरब ८७ करोड ११ लाख ०८ हजारको बजेट पारित गरेको छ । सिनेटबाट पारित यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ९.७७ प्रतिशतले बढी हो। कुल प्रस्तावित
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्