अंग्रेजी भाषाको उपन्यास ‘फ्रम डस्ट टू ड्रिफ्ट’ सार्वजनिक
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं।अंग्रेजी भाषामा लेखिएको उपन्यास ‘फ्रम डस्ट टू ड्रिफ्ट’ सार्वजनिक भएको छ। लेखक पेशल ओलीद्वारा लिखित उक्त उपन्यास बुधबार काठमाडौंको उमोजा क्याफेमा विमोचन गरिएको हो। कवि विप्लव प्रतीक, अध्येता सुल्ताना बानु, नारायणप्रसाद चुडाल र प्रकाशक ऋषिराम अधिकारीले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन्। पुस्तकबारे बोल्दै लेखक ओलीले संघर्षमा उभिएको युवाको सपना र त्यसका लागि गरिने प्रयासलाई कथामा उतार…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्