अस्ट्रेलियाले नेपाललाई थप १५ मिलियन डलर सहयोग गर्ने
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल–अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ। अस्ट्रेलियाको मेलबर्नमा आज भएको उक्त द्विपक्षीय भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटवार्तामा दुवै मन्त्रीले ने…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्