हराउँदै सखियाको रौनक
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
कैलाली। थारु समुदायका महिलाले नाच्ने परम्परागत सखिया नाचको रौनक केही वर्षयता हराउँदै गएको छ। विगतमा रोपाइँ सकिएलगत्तै सखिया नाचको तयारी हुन्थ्यो। डश्या (दसैँ) र तिहारका बेला गाउँमा निकै रमाइलो हुन्थ्यो। तर, गाउँमा प्रविधिको पहुँच बढ्दै गएसँगै मादलको ताल र मञ्जिराको छुनछुन आवाज पनि बिस्तारै हराउँदै गएको छ। खासगरी डश्या नजिकिएसँगै थारु समुदायका महिलाले दिनभरिको काम
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्