पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको सबै भूभागमा तथा कोशी र सुदूरपश्चिम प्रदेशको हिमाली र
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्