गाँजासहित युवक पक्राउ
रातोपाटी
·
·
३ हप्ता अगाडि
भोजपुर ।भोजपुरमा प्रहरीले ठुलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । हतुवागढी गाउँपालिका–९ स्थित धिरिङ खोलाको बगरबाट प्रहरीले २४४ किलो ७०० ग्राम गाँजासहित आमचोक गाउँपालिका–७ का १९ वर्षीय एकराज मगरलाई पक्राउ गरेको हो । जिल्ला
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्