झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर, तस्बिरहरू
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। वडा दसैँको आगमनसँगै काठमाडौँको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले सिँगारिएको छ। दसैँलाई लक्षित गर्दै मन्दिर परिसर तथा आसपासका क्षेत्रमा रङ्गीचङ्गी बत्ती जडान गरी आकर्षक बनाइएको हो। दसैँको समयमा मैतीदेवी मन्दिरमा दर्शन तथा पूजा गर्न भक्तजनको भिड
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्