यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
२१ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी गराएका हुन् । उनका अनुसार, विभिन्न तीन वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ । बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्