खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

उपसभापति शर्माको समसामयिक प्रस्ताव पारित

रातोपाटी · · ३ हप्ता अगाडि

काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशनमा उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव बन्दसत्रबाट पारित भएको छ । शर्माले सोमबार पार्टीको समसामयिक प्रस्ताव पेस गरेका थिए । उक्त प्रतिवेदन बन्दसत्रमा छलफल भएपछि बुधबार पारित भएको हो ।

रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
ratopati.com
शेयर: WhatsApp Facebook Viber X