राजर्षिजनक विश्वविद्यालयको ५१ करोडको बजेट
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
जनकपुरधाम। राजर्षिजनक विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ५१ करोड १७ लाख २ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। विश्वविद्यालयको सिनेट बैठक (सभा) मा प्रस्तुत वार्षिक कार्यक्रम तथा बजेट प्रस्तावअनुसार पुँजीगततर्फ २१ करोड ८ लाख ९५ हजार र सञ्चालनतर्फ ३० करोड ८ लाख ७ हजार रुपैयाँ विनियोजन गरिएको छ। विश्वविद्यालय ऐन, २०७४
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्