जीतपुरसिमरा उपमहानगरका योजना कार्यान्वयन र भुक्तानीको सम्पूर्ण अधिकार अब वडा सचिवलाई
रातोपाटी
·
·
३ हप्ता अगाडि
बारा। जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि वडास्तरका सम्पूर्ण योजना कार्यान्वयन र भुक्तानी गर्ने अधिकार वडा कार्यालयलाई दिएको छ। उपमहानगर स्थापना भएको १० वर्षपछि पहिलोपटक नगरसभाबाटै निर्णय गरेर वडा सचिवमार्फत बजेट कार्यान्वयनको सम्पूर्ण अधिकार वडालाई दिइएको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्