प्रस्तावित राजदूतविरुद्धका उजुरी अध्ययन गर्न छुट्टै समिति बनाउनेबारे छलफल
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
प्रस्तावित १३ जना राजदूतको संसदीय सुनुवाइको प्रक्रिया सुरु भएको छ । त्यसक्रममा केही उजुरीको तथ्य जाँच र गहिराइ पत्ता लगाउन छुट्टै समिति बनाउन सकिनेबारे छलफल भएको छ ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्