खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

आधारभूत सेयरधनीले सेयर बेच्दा सूचना दिनुपर्ने निर्देशनले तर्साइरहेछ बजार

अनलाइनखबर · · ३ हप्ता अगाडि

विभिन्न कम्पनीका आधारभूत सेयरधनीले सेयर बिक्री गर्ने मनसाय राखेर सूचना जारी गर्दै आएका छन् । सेयर बिक्री गर्ने मनसाय रहेको सूचना सार्वजनिक हुन थालेपछि ती कम्पनीका अन्य सेयरधनीमाझ भने त्रास उत्पन्न हुने गरेको छ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X