अर्घाखाँचीमा धेरै भारी, ७ जिल्लामा भारी वर्षा
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
२४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनु धेरै भारी वर्षा हो भने ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्