खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

‘ए आम्मै…’ रेखा थापा के भन्न खोज्दैछिन्?

अनलाइनखबर · · ३ हप्ता अगाडि

रेखा थापा त्यति कुरा लुकाउने अभिनेत्री त होइनन् । मनकी सफा उनी कुनै पनि कुरा भन्न मुख बार्दिनन्। हक्की छिन् र स्पष्ट पनि। तर, पछिल्ला फेसबुक पोस्टहरूले त्यसो भन्दैनन्। उनी केही भन्न खोज्दैछिन्, तर कुरा घुमाएर । एकपटक सरसर्ती उनको फेसबुक चाहर्नुहोस् त, के-के लेखेकी छन् ? उनी लेख्छिन्, ‘ए आम्मा… बहुलाउँछु कि क्या हो?’

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X