कांग्रेस महाधिवेशन : आज प्रतिवेदन पारित हुँदै
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं। नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत आज चौंथो दिन बन्द सत्र सम्पन्न हुँदैछ। आजको बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारासम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र क…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्