भोटेकोशी बाढी प्रभावित परिवारलाई रेडक्रसले प्रतिपरिवार एक लाख नगद दिने
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार रु एक लाखका दरले नगद सहायता उपलब्ध गराउने भएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल रेडक्रसबीच यससम्बन्धी सम्झौता
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्