त्रिभुवन विश्वविद्यालय सभाको बैठक भोलि, के–के छन् एजेन्डा ?
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठक तथा वार्षिक दिवस बैठक आउँदो असोज २२ गते बिहीबार बिहान ९:०० बजेदेखि बस्ने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिविका सहकुलपति तथा सभाका उपाध्यक्ष सस्मित पोखरेलको अध्यक्षतामा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्