एमाले स्थायी कमिटीको पहिलो बैठक आह्वान
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए। पूर्वराष्ट्रपति विद्या भण्डारीलाई वरिष्ठ नेताका रूपमा मनोनयन गरेपछि बस्न लागेको यो पहिलो स्थायी कमिटी बैठक हो। एमाले केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीमा पार्टीका सम्पूर्ण पदाधिकारी रहने व्यवस्था गर्दै
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्