खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

बाढी प्रभावित ६० परिवारलाई राहत, एकल महिलालाई प्राथमिकता

अनलाइनखबर · · ३ हप्ता अगाडि

२१ असोज, रसुवा । उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा बाढी प्रभावित तथा जोखिममा रहेका एकल महिलासहित ६० परिवारलाई राहत सामग्री वितरण गरिएको छ। आइतबार र सोमबार स्टार्ट फन्ड एन–३० अन्तर्गत सञ्चालित एकीकृत मानवीय तथा प्रारम्भिक पुनःप्राप्ति कार्यक्रममार्फत राहत सामग्री वितरण गरिएको हो। प्रभावित परिवारलाई राहत तथा जाडोयामका लागि आवश्यक सामग्रीसँगै खानेपानी र सरसफाइसम्बन्धी सामग्री उपलब्ध गराइएको छ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X