खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

गोल्छा परिवारका पाचौं पुस्ता जय, अमेरिकाबाट फर्केर अटोमोबाइल्समा जम्दै

सेतोपाटी · · ३ हप्ता अगाडि

गोल्छा परिवारको पाँचौं पुस्ताका जय गोल्छा अमेरिकामा पढेर नेपाल फर्किए। पारिवारिक व्यवसाय सम्हाल्दै उनी अहिले अटोमोबाइल क्षेत्रमा सक्रिय छन्। विद्युतीय सवारीको बजार विस्तार भइरहेका बेला सिट्रोन र लिपमोटर्सजस्ता ब्रान्डमार्फत उनले अटोमोबाइलमा आफ्नो यात्रा अघि बढाइरहेका छन्।

सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
setopati.com
शेयर: WhatsApp Facebook Viber X