नेपालमा रूसमा देखिएको शङ्कास्पद प्लेगकाे जोखिम कति ?
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले रुसको इर्कुत्स्क क्षेत्रमा देखिएको शङ्कास्पद प्लेगकाे नेपालमा जोखिम अत्यन्त न्यून रहेको बताएकाे छ । हाल उपलब्ध अन्तर्राष्ट्रिय तथ्याङ्क तथा सूचनाका आधारमा रूसबाहिर यसको असर फैलिने
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्