देउवाको पक्षको बुटवल सभापतिमा प्रभा अर्याल सर्वसम्मत
रातोपाटी
·
·
३ हप्ता अगाडि
बुटवल। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिकाको नगर सभापतिमा प्रभा अर्याललाई मंगलबार सर्वसम्मत चयन गरेको छ। कांग्रेसभित्रको आन्तरिक सहमति र छलफलपछि अर्याललाई नगर सभापतिमा सर्वसम्मत चयन गरिएको नेपाली कांग्रेस रुपन्देही देउवा पक्षका जिल्ला
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्