निःशुल्क कानुनी सहायता विधेयकमाथि छलफल : सेवाको गुणस्तर र संरचनामा सांसदका अनेकौँ प्रश्न
रातोपाटी
·
·
एक महिना अगाडि
काठमाडौँ । आर्थिक अभावका कारण कुनै पनि नागरिक न्याय पाउनबाट वञ्चित हुन नहुने संवैधानिक हकको पूर्ण कार्यान्वयन हुनुपर्नेमा सांसदहरूले जोड दिएका छन्। प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा ‘निःशुल्क कानुनी सहायता सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
