ओलीको अड्भाङ्गे अस्तित्व
नेपाल न्युज
·
·
एक दिन अगाडि
८ असोज २०८३ मा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गर्यो। अध्यक्ष केपी शर्मा ओलीले उनको नाम प्रस्ताव गरेका थिए। दुई सातापछि, २२ असोजमा भण्डारीले ओलीबाटै शपथ लिइन् र पार्टीको स्थायी कमिटी बैठकमा सहभागी भइन्। एक वर्षअघि भण्डारीलाई सक्रिय पार्टी राजनीतिमा फर्कन रोक लगाउने निर्णयमा निर्णायक भूमिका खेलेका
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
