सर्वोच्चमा न्यायाधीश सिफारिस : पटक-पटक पाखा लगाइएका डा. बागचन्दलाई ‘न्याय’
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । मंगलबार बसेको न्याय परिषद्ले लामो समयदेखि उच्च अदालतमा वरिष्ठताको अग्रपंक्तिमा रहेका उनलाई सर्वोच्चमा सिफारिस गरेसँगै न्यायिक वृत्तमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्