साउदी आकाश प्रयोग नगर्न अन्तर्राष्ट्रिय एयरलाइन्सलाई हुथीको चेतावनी
बाह्रखरी
·
·
३ हप्ता अगाडि
हुथीले साउदी सैन्य विमानले यमनमा आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा निरन्तर हवाई हमला गरिरहेको जिकिर गरेको छ । साउदी हवाई क्षेत्र नागरिक उड्डयनका निम्ति असुरक्षित बन्दै गएको उसले जनाएको छ ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्