कांग्रेसमा भूगोलबाट कति र संस्थाबाट कति छन् महाधिवेशन प्रतिनिधि ?
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । नेपाली कांग्रेसले १५ औं महाधिवेशनका लागि ७,११४ मतदाता निर्धारण गरेको छ। त्यसमा विभिन्न क्षेत्र छुट्टाएर मतदाता तय गरिएको हो। कांग्रेसले प्रदेशगत रुपमा कोशी प्रदेशबाट एक हजार ११७ मतदाता निर्धारण गरेको छ। मधेस प्रदेशबाट १२५६
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्