दसैं मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
२० असोज, राँझा (बाँके) । भारतबाट दसैं पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै स्वदेश फर्किनेहरुको भीड लागेको छ । दसैं पर्व नजिकिँदै गर्दा घर फर्किने नेपालीहरुको सङ्ख्या दैनिक बढ्दो क्रममा रहेको इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले जानकारी दिए । पछिल्लो पाँच दिनमा पचास हजार बढी नेपाली दसैँ मनाउन
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्