पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन : गृहमन्त्री गुरुङ
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पदले सूचनामा पहुँच दिएपनि दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो। पदले सूचनामा पहुँच
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्