मनकामना केबलकार मङ्गलबार बन्द रहने
रातोपाटी
·
·
३ हप्ता अगाडि
चितवन । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि सञ्चालित मनकामना केबलकार भोलि (मङ्गलबार) एक दिन बन्द हुने भएको छ। चाडपर्वअघि नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले केबलकार सेवा एक दिनका लागि बन्द गर्न लागिएको मनकामना दर्शन
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
