पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर
रातोपाटी
·
·
३ हप्ता अगाडि
तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक वर्षको अवधिमा सात दशमलव दुई कलोमिटर सडक कालोपत्र, १० किलोमिटर ग्रावेल र नौ किलोमिटर नयाँ सडकको ट्रयाक निर्माण गरेको छ। गाउँपालिकाले सडक, पुल, खानेपानी तथा सिँचाइ, नदी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्