स्याङ्जामा ३ महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
१५ कात्तिक, स्याङ्जा । स्याङ्जामा चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर्दा २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । गत साउनदेखि असोजसम्म जिल्लामा विभिन्न प्रकारका तीन हजार १८ वटा सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका अनुसार कारबाहीमा परेका सवारीसाधनबाट कुल २८
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्