‘अनुभवी पुस्ता र युवा जोशको सुदृढ समन्वयबाटै कांग्रेस अघि बढ्छ’ (भिडियो रिपोर्ट)
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनले अहिले काठमाडौँको खुलामन्च र भृकुटीमण्डपको माहोल गर्माएको छ । महाधिवेशन प्रतिनिधिहरूले अबको कांग्रेस इमानदार, नैतिकवान् र रुपान्तरित हुनुपर्नेमा जोड दिए । सोमबार दिउँसो खुलामन्चमा भेटिएका महाधिवेशन प्रतिनिधि तथा ललितपुर महानगरपालिकाका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
