बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
रातोपाटी
·
·
३ हप्ता अगाडि
बुटवल । दाङको देउखुरीमा यात्रुवाहक बस र अटो साेमबार एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा प्युठानको सरुमारानी गाउँपालिका–५ हातिखालकी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
