खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

दैलेखका सर्वराज जोशी कर्णालीको मुख्य न्यायाधिवक्ता नियुक्त

अनलाइनखबर · · ३ हप्ता अगाडि

१९ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा दैलेखका अधिवक्ता सर्वराज जोशी नियुक्त भएका छन् । नारायण नगरपालिका–१, दैलेख निवासी जोशीलाई कर्णाली प्रदेश सरकारले नियूक्त गरेको हो । मुख्य न्यायाधिवक्ताका रूपमा जोशीले प्रदेश सरकारलाई कानुनी राय तथा परामर्श दिने, प्रदेश सरकारका तर्फबाट अदालतमा प्रतिनिधित्व गर्ने तथा प्रदेश सरकारसँग सम्बन्धित कानुनी विषयमा आवश्यक भूमिका निर्वाह

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X