कर्णालीमा ८ वर्ष पुराना आयोजना रुग्ण, जिम्मेवारी पूरा नगर्ने ठेकदारलाई कडाइ गर्दै सरकार
रातोपाटी
·
·
४ घण्टा अगाडि
सुर्खेत । कर्णाली सरकारले ८ वर्ष पहिले ल्याएका कतिपय सडक पूर्वाधारका ठुला आयोजना अहिले पनि रुग्ण अवस्थामा छन् । महेन्द्रबहादुर शाही नेतृत्वको तत्कालीन सरकारले आफ्नो रणनीतिक योजना भन्दै २०७७ सालमा ल्याएको रानीघाट–तेलपानी भुरीगाउँ सडकको काम सुरु
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
