बीपीलाई सम्झँदै गगनले भने : राष्ट्रियता अब सीमा रक्षा मात्र रहेन
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
काठमाडौंमा जारी १५औं महाधिवेशनमा सोमबार सभापति थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीका ऐतिहासिक आदर्शहरूलाई नारामा मात्र सीमित नराखी आजको यथार्थसँग जोड्ने प्रयास गरिएको उल्लेख गरेका छन् । दस्ताबेजले 'समुन्नत नेपाल' को परिकल्पना गर्दै बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई पनि नयाँ सन्दर्भमा अर्थ्याउने प्रयास गरेको छ ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
