होर्मुजको तनावबीच मध्यपूर्वको तेल निर्यातमा वृद्धि
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
मधयपूर्व। इरान बाहेक मध्यपूर्वबाट हुने कच्चा तेलको निर्यातमा उल्लेख्य सुधार आएको छ। होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि तेल निर्यात केही दिन दैनिक एक करोड ८० लाख ब्यारेलभन्दा माथि पुगेको समुद्री यातायात अनुगमन गर्ने संस्था केप्लरको तथ्यांकले देखाएको छ। केप्लरका अनुसार सेप्टेम्बरमा इरान बाहेक मध्यपूर्वबाट कम्तीमा दैनिक एक करोड ६५ लाख ब्यारेल कच्चा तेल
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
