कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू, तीन छुट्टाछुट्टै हलमा छलफल
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरू भएको छ । गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेश गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
