खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि पत्रकार महासंघले माइतीघरमा मौन धर्ना दिने

अनलाइनखबर · · एक दिन अगाडि

१४ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि आज शनिबार काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना आयोजना गर्ने भएको छ। सरकारले सञ्चारगृहमा प्रवेश गरी पत्रकारहरूमा भय र आतंकको वातावरण सिर्जना गरेको तथा स्वतन्त्र पत्रकारितामाथि प्रत्यक्ष हस्तक्षेप गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको भन्दै महासंघले धर्ना दिन लागेको हो।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X