दसैँको अग्रिम टिकट बुकिङबारे मंगलबार छलफल
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौं । नजिकिँदै गरेका दसैँ, दीपावली र छठलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल गर्न यातायात व्यवस्था विभागले सरोकारवाला निकायहरूको बैठक बोलाएको छ । विभागले सोमबार एक पत्र जारी गर्दै चाडपर्वको समयमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
