समय रैनाको शो ‘इन्डियाज गट लेटेन्ट’ पुनः विवादमा
रातोपाटी
·
·
एक महिना अगाडि
मुम्बई । हास्य कलाकार समय रैनाको चर्चित शो ‘इन्डियाज गट लेटेन्ट’ फेरि एकपटक कानुनी झमेलामा परेको छ। शोमा आपत्तिजनक र अश्लील भाषा प्रयोग गरिएको आरोप लगाउँदै कास्टिङ निर्देशक मुकेश छाब्रा र ओटीटी प्लेटफर्म नेटफ्लिक्स इन्डियाविरुद्ध औपचारिक उजुरी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
