कांग्रेस महाधिवेशनमा विपक्षी नेताहरूको सरकारप्रति आशङ्का, लोकतन्त्रबारे चिन्ता; रवि लामिछानेले के भने?
बीबीसी नेपाली
·
·
३ हप्ता अगाडि
आइतवारबाट काठमाण्डूमा सुरु भएको कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा बोलेका विपक्षी दलका नेताहरूले सरकारको काम र शैलीलाई लिएर आलोचना गरे। तर सत्तारुढ दलका सभापतिले त्यसको प्रतिरक्षा गरे।
बीबीसी नेपाली मा पूरा समाचार पढ्नुहोस्