गगनलाई रविले भने– शेरबहादुर देउवालाई छोडिदिँदा राम्रो हुन्छ
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई अब छोडिदिँदा राम्रो हुने सुझाव दिएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसको नयाँ नेतृत्वलाई पूर्वसभापति देउवाका विषयमा यस्तो सुझाव
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्